इलियाना संग डान्स गर्न म वरुण धवन होइन -संजय दत्त

...

<pre><b>असोज,काठमाडौं।</b></pre><p>&nbsp;बलिउड एक्टर संजय दत्तको फिल्म भूमि रिलीज भइसकेको छ। तीन वर्ष पछि उनी पर्दामा देखिँदैछन्। यस अघि उनी अन्तिम पटक फिल्म पीके मा देखिएका थिए। यसैविच ५८ वर्ष पुगेका संजयले आफुलाई अफर आउने भुमिकाको बारेमा खुलाएका छन्। उनले भने मेरो उमेर अब त्यस्तो छैन जो वरुण धवन जस्तै इलियाना संग डान्स गरुँ। &nbsp;अब म कलेजका स्टुडेन्टको रोल प्ले गर्न सक्दिन् यो निकैनै फन्नी हुनेछ्। हरेक मानिस आफ्नो जिवनमा अघि बढिरहेको हुन्छ्। र मलाई सही रोल र सही प्रकारको फिल्म मात्र गर्नुछ्।&nbsp;</p><p>संजयले आफ्नो समयको एक्ट्रेसको साथमा रोमान्सको बारेमा बताउँदै भने मैले मिशन कश्मीरमा रितिक रोशन को पिताको रोल निभाइसकेको छु। यसकारण म मलाई दिइएको स्क्रिप्टमा निर्भर हुने गर्छु। मैले भुमिमा यस्तो भुमिका यसकारण चुनेँ किनकी यो जसरी लेखिएको थियो म त्यसबाट प्रभावित थिएँ। अहिले पनि म फिल्म स्क्रिप्टको आधारमा छान्ने गर्छु। .</p><p>&nbsp;संजयले भने पुरा इंडस्ट्री मेरो साथ रहेको छ। मेरो लागी फिल्ममा कमब्याक गर्नु निकै कठिन थियो। मैले जिवनमा निकै संघर्ष गरेँ। यसकारण अब म घरमा बसेर आराम संग खाना खान चाहन्छु। एजेन्सी</p>