‘गोलमाल अगेन’को ट्रेलर रिलिज, हररका साथमा जबरजस्त कमेडी

...

<pre><b>असोज,काठमाडौं।&nbsp;</b></pre><p>बलिउडको चर्चित फिल्म सिरीज 'गोलमाल'को नयाँ सिरीज 'गोलमाल अगेन'को ट्रेलर रिलिज भएको छ। रोहित शेट्टीको निर्माण निर्देशन तथा कथामा बनेको यस फिल्मको कहानी गोपाल अर्थात अजय देवगन र उसका साथीहरु अरशद वारसी, तुषार कपूर, श्रेयस तलपड़े र कुणाल खेमूको आसपास घुमेको देख्न सकिन्छ्। &nbsp; गोलमाल : फन अनलिमिटेड ,गोलमाल रिटर्न्स र &nbsp;गोलमाल ३ मार्फत दर्शकलाई हसाउँदै आएका रोहित सेट्ठी यतिवेला भने हरर कमेडी लिएर आएका छन्। जसमा अश्विनी कालसेकर एक आत्मा को रुपमा देखिएकी छिन्।&nbsp;</p><p>फिल्म २० अक्टोबर बाट रिलिज हुने भएको छ। हेर्नुहोस ट्रेलर</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/VgQUwsUHdqc" width="640" height="360" class="note-video-clip"></iframe><br></p>