‘बाबु कान्छा’को ‘चन्द्रमा झै राम्री छौं’ गीत सार्वजनिक, हेर्नुस सलोन र करिश्माको डान्स

असोज, काठमाडौं ।

आउदो मंसिर १५ गतेबाट देशब्यापी प्रदर्शनमा आउने चलचित्र बाबु कान्छाको ‘चन्द्रमा झै राम्री छौं’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत र करिश्मा श्रेष्ठको नृत्य देख्न सकिन्छ ।

सुशिल पंगेनी र सुन्दर श्रेष्ठले लेखेको यो गीतमा ओम सुनार र मेलिना राईले स्वर दिएका छन् । गीतमा संगीत टंक बुढाथोकी र लक्ष्मण शेशसको रहेको छ ।

कार्यक्रममा बोल्दै चलचत्रिका निर्देशक सोभित बस्नेतले आफुले यस भन्दा अघि निर्माण गरेका चलचित्र भन्दा ‘बाबु कान्छा’ धेरै नै फरक र राम्रो भएको बताए । ‘मैले यो भन्दा अघि निर्माण गरेका चलचित्र जति दर्शकले हेर्नुभएको थियो त्यो भन्दा धेरै फरक पाउनुहुनेछ । यसमा धेरै मेहनत गरेका छौं ।’, निर्देशक बस्नेतले भने । साथै नायक सलोनले पनि भर्खर मात्र प्रदर्शनमा आएको ‘ए मेरो हजुर २’ चलचित्रको भुमिका भन्दा ‘बाबु कान्छा’मा आफ्नो भुमिका धेरै फरक भएको बताएका थिए । साथै बुबा सोभित बस्नेत र छोरा सलोन बस्नेतलाई एउटै चलचित्रमा कहिले देख्न पाइन्छ भन्ने सबैको प्रश्नको उत्तर पनि यसै चलचत्रिबाट पाउने उनले जानकारी दिए ।

रवि अधिकारी कार्यकारी निर्माण रहेको चलचित्र सलोन, करिश्मा र ऋतिकका साथमा एसलिन ज्ञवाली, ज्योत्सना सापकोटा, सरोज खनाल, नीर शाह, राजाराम पौडेल, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । दीपेन्द्र तिमल्सिनाको नृत्य निर्देशन रहेको चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् । सन्तोष राज भण्डारी र सुजन घिमिरे सह(निर्माण रहेको चलचित्रको कथा निर्देशक बस्नेत आफैले लेखेका हुन् ।

Song