‘सान्नानी’ बनेर एलिसा राईको यस्तो मस्ती ,हेर्नुहोस भिडियो

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">पछिल्लो समय म्युजिक भिडियोहरुमा निकैनै व्यस्त मोडलको रुपमा चिनिन्छिन् एलिसा राई । यसैविच उनको अभिनय रहेको नयाँ गीतको भिडियो बजारमा आएको छ। गायक नारायण गजमेरको स्वरको नयाँ गीत ‘सान्नानी' मा एलिसाको दमदार प्रस्तुती रहेको छ। प्रकाश क्षणिकको शव्द तथा कल्याण सिंहको संगीतमा बनेको यस गीत निकैनै रमाइलो बनेको छ। गीतको भिडियोमा एलिसालाई सुनिल क्षेत्रीको साथै डान्स ग्रुप नेपाली ठिटोजका कलाकारहरुले साथ दिएका छन्।</p><p style="text-align: justify; ">&nbsp;सुव्रत राज आचार्यको निर्देशनमा बनेको यस गीतको भिडियोमा अनिल के मानन्धर तथा रमेश परियारको छायांकन तथा विकाश ज्ञवालीको सम्पादन रहेको छ। हेर्नुहोस गीतको भिडियो</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/6l_DIrH2vYE" width="640" height="360" class="note-video-clip"></iframe><br></p>