ज्याकलिनको कारभित्र बिना सर्ट के गर्दैछन् वरुण? हेर्नुहोस् भिडियो

असोज, काठमाडौं।

बलिउड कलाकार वरुण धवन, ज्याकलीन फर्नांडिस र तापसी पन्नू आजकल आफ्नो फिल्म जुडवा २ को शूटिंग मा व्यस्त छन । यसैविच वरुण र ज्याकलिनको बारेमा रमाइलो कुरा सोशल मिडियामा बाहिरिएको छ। हालै सोशल मीडिया मा वरुणले  ज्याकलिनको कारभित्रै कपडा बदलेको भिडियो भाइरल भइरहेको छ । भिडियोमा वरुण कदडा बदल्दै गरेका देखिएका छन्। भिडियोमा ज्याकलीनले भनेकी छिन- 'वरुण एउटा कार्यक्रम बाट अर्को कार्यक्रममा जाँदा  मेरो कार मा कपडा बदलने गर्छ। धन्यवाद वरुण। तपाँईले मेरो कार लाई चेजिंग रुम बनाइदिनुभयो '।

बताइएअनुसार  शनिवार वरुण ज्याकलिन र तापसी फाल्गुनी पाठकको डांडिया नाइट्स मा प्रमोशनका लागि पुगेका थिए ।त्यहाँबाट ति तीनै जनालाई सीधै मुकेश अंबानी को पार्टी मा जानु थियो । ज्याकलीन त आफनो पेस्टल फ्लोरल लेहेंगा मा खुशी थिइन तर  वरुण कुर्ता पाइजामामा गएका थिए। अंबानी को पार्टीमा वरुण यस्तो कपडामा जान चाहँदैन थिए  त्यसैकारण उसले आफ्नो कपडा ज्याकलीनको कारमा नै बदलेका थिए । र उनले डेनिम, वाइट टी र ज्याकेट लगाएका थिए ।हेर्नुहोस् भिडियो

#VarunDhawan #jacquelinefernandez #Judwaa2 pic.twitter.com/LrsLwJweV0
— Loving Bollywood (@leoboymayank5) September 24, 2017