‘फाटेको जुत्ता’मा सौगातको यस्तो कमेडी ,हेर्नुहोस ट्रेलर

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">चर्चित नायक सौगात&nbsp;मल्ल तथा नायिका प्रियंका कार्कीको मुख्य भुमिका रहको चलचित्र 'फाटेको जुत्ता'को ट्रेलर सार्वजनिक छ। सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा कलाकारहरुको पुर्ण कमेडी देख्न सकिन्छ्। साथै सौगातको कमेडी स्टाइल हेर्न लायक रहेको छ।</p><p style="text-align: justify; ">निकेश खड्काको निर्देशनमा बनेको यस चलचित्रमा तराई क्षेत्रको कथालाई समेटिएको छ। चलचित्रमा प्रियंका र सौगातको साथै कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ। &nbsp;चलचित्रमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ । कमेडीले भरिएको चलचित्र कात्र्तिक १७ गतेबाट प्रर्दशनमा आउने भएको छ।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/dAJRnbZhccI" width="640" height="360" class="note-video-clip"></iframe><br></p>