सन्जु मोक्तानले जितिन् ‘मिस टिन नेपाल २०१७’ को ताज

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>काठमाडौं जेसिसद्वारा आयोजना गरिएको ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ मा सन्जु मोक्तानले &nbsp; ‘मिस टिन नेपाल २०१७’ को उपाधी &nbsp;हात पारेकी छिन्। अन्तिम प्रतिस्पर्धामा २७ प्रतिस्पर्धी लाई पछि पार्दै &nbsp;मोक्तान मिस टिन २०१७ बन्न सफल भएकी हुन्।प्रतियोगितमा मेरी लिम्बू फस्ट रनर–अप र दिया मन्डल सिजापति सेकेन्ड रनर–अप बन्न सफल भएका छन्।</p><p>इन्च्यान्टरको प्रायोजन र रिलायन्स पेन्ट्सको सह–प्रायोजनमा आयोजित ‘मिस टिन २०१७’ को १५ औं संस्करणमा १६ देखि १९ वर्षका २७ जना प्रतियोगीहरुले मिस टिन ताजका लागि प्रतिस्पर्धा गरेका थिए।‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ को मन्चले विगतका वर्षहरुदेखि नारीहरुलाई हौसला र आत्मविश्वास प्रदान गर्दै आएको छ।</p><div><br></div>