‘ह्याप्पी डेज’ को गीतमा दया र दियाको छमछमी (भिडियो)

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र 'ह्याप्पी डेज'को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीतमा &nbsp;दयाहाङ्ग राई र दीया पुनको रमाइलो नृत्य रहेको छ। लोकशैलीमा बनेको यस गीतमा राजनराज सिवाकोटी र अञ्जु पन्तले स्वर दिएका छन्। गीतमा &nbsp;राजनराजकै शब्द संगीत रहेको छ ।दयाहाङ राइ, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी लगायतका कलाकारको मुख्य भूमिका रहेको यस चलचित्रमा दीयाले &nbsp;केमियो भूमिका गरेकी छन् ।</p><p>लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र माघ १२ गते बाट देशव्यापी प्रर्दशनमा आउने भएको छ।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/REQaYPmqfxY" width="640" height="360" class="note-video-clip"></iframe><br></p>