Barsha Raut

...

<p><b>नायिका बर्षा राउत ।</b> बर्षाले अभिनय गरेका चलचित्रहरु एकपछि अर्को गर्दै सफल भएपछि उनलाई चलचित्रको अफर पनि धेरै आउन थालेका छन् । पछिल्लो समय उनले अभिनय गरेको चलचित्र छक्का पञ्जा २ अहिले चलचित्रहलहरुमा लागिरहेको छ । तस्बिरः आर्टिस्ट खबर ।<br></p>