राष्ट्रकवि माधवप्रसाद घिमिरेद्धारा स्मारिका बिमोचन

...

<pre>असोज, काठमाडौं । </pre><p style="text-align: justify; ">राष्ट्रकवि माधवप्रसाद घिमिरेले साहित्य चौतारी झापा स्मारिकाको दोस्रो अंक विमोचन गरेका छन् । ३ दशकयता साहित्य सिर्जनामा सक्रिय झापाली साहित्यकारको टोली बिहीबार राष्ट्रकवि घिमिरेको लैनचौरस्थित निवास पुगेको थियो । सोहि अवसरमा स्मारिका लोकार्पण तथा टीका तथा आशिर्वाद ग्रहण गरिएको थियो ।&nbsp;</p><p style="text-align: justify; ">राष्ट्रकवि घिमिरेले टोली आफ्नै निवाससम्म आइपुग्दा आफूलाई खुसी लागेको बताएका थिए । कार्यक्रममा कवि टंक विकल्प, विवश वलिभद्र कोइराला तथा खगेन्द्रा खुसीले कविता वाचन गरेका थिए ।</p>