पत्याउनु हुन्छ ? यि ८ कलाकार जसलाई सलमानले नै जन्माएका थिए

...

salman khan

भदौ । बलिउडका चर्चित अभिनेता सलमानले धेरै कलाकारलाई गुन लगाएका छन् । बलिउड क्षेत्रमा प्रवेश गर्न त्यति सजिलो छैन, बलिउडमा प्रवेश गर्न पाउनु जो कोहिको पनि भाग्यको कुरा हुन्छ । कुनैपनि प्रतिष्ठित कलाकारले कलाकारिता क्षेत्रमै प्रवेश गराईदियो भने त्यो प्रतिष्ठित कलाकारलाई कहिल्यै भुलिदैन किनकी त्यहि व्यक्तिले गर्दा आज यो स्थानमा छु भन्ने लाग्छ । त्यसतै बलिउड अभिनेता सलमान खानले पनि थुप्रै कलाकारहरुलाई जन्माएका छन् । साधारण जीवनबाट कलाकारितामा जन्माएका मध्ये हामी यहाँ ८ जना कलाकारको चर्चा गर्दै छा ।

katrina_sonakshi_204_post_1335249815१. कैटरीना कैफ
यी कलाकारका फिल्मी जीवन आज जुन ठाउँमा पुगे पनि यसको पछाडी सलमान खानको हात रहेको मानिन्छ । हुन त कटरीना कैफको पहिलो फिल्म ‘बुम’ थियो । यस फिल्ममा सेन्सर बोर्डले कैंची चलाइदियो जसले गर्दा उनको उचाई कम भयो । जती चर्चा पाउनु पर्ने हो त्यति भएन । २००७ मा सलमानको आँखा कटरीना कैफमा लाग्यो । उनले ‘मैने प्यार क्यों किया’ मा एकपटक उनलाई मौका दिए । कैटरिनाको अभिनयले उनलाई बलिउडमा मल्लिका बनाई दियो जसले गर्दा आज उनले सबैको दिलमा छुट्टै स्थान बनाउन सफल छिन् ।

२. सोनाक्षी सिन्हा
शत्रुघ्न सिन्हाको छोरी भएता पनि सोनाक्षी लाई बलिउडमा मौका पाउन निकै मुश्किल प¥यो । उनलाई छिट्टै कुनै फिल्ममा कसैले लिएन । तर सोनाक्षीलाई सलमान खानले ‘दबंग’मा लिइदिए । उनको सामुन्ने यस्तो निम्ता आयो जसका साथ काम गर्न हिरोको लाइन लाग्यो । सलमान चाहन्थेकी सोनाक्षीले मोटोपन कम गरुन किनकी उनको शरीर ज्यादा मोटो भारी छ । त्यसपछि उनले धेरै मेहनत गरीन र आज उनी बलीउडकी रानी भएकी छिन् । जसले गर्दा आज हरेक फिल्मका निर्देशक उनलाई आप्mनो फिल्ममा ल्याउन उनको पछि घुमि रहेका छन् ।

dezi shah and sneha ullal३. डेजी शाह
हुनत यी कलाकार पहिलेदेखि चर्चित त थिएनन् तर सलमान खानको जादुको छडी घुम्यो त चर्चित भए । असिष्टेण्ट कोरियोग्राफर र मोडेलको रूपमा यात्रा शुरू गर्ने वाला डेजी शाह जसलाई सलमानले समाते ‘जय हो’ फिल्ममा मौका दिए बलिउडमा अभिनयका कारण सबैलाई लोभ्याए तर त्यसपछि उनी कहाँ छन् कसैलाई थाहा छैन ।

४. स्नेहा उल्लाल
यी थिइन् सलमान खानकी सानी चाही बहिनीकी साथी । झट्ट हेर्दा ऐश्वर्या राय जस्तै देखिने उनलाई सलमानले आप्mनो फिल्म ‘लकि–नो टाइम फर लब’बाट अभिनय यात्रामा प्रवेश गराए । तर हेर्दा ऐश्वर्या जस्तै देखिने आप्mनो लुक्सबाट ज्यादा फाइदा लिन सक्ने अवस्था नदेखिए पछि यस उद्योग बाटै गायब भईन ।

zarine khan and somyali५. जरीन खान

यी कलाकारको कहानी पनि उस्तै छ । कटरीना कैफ सँगको क्रम भंग पछि उनकै मिल्दोजुल्दो अनुहार भएकी जरीन खान संग सलमानको भेट भयो । सलमानलाई कटरीनाको साटो जरीन खानलाई कुनै आपत्ति त थिएन । तर उनलाई धेरै फाइदा मिल्यो । कटरिना जस्तै देखिनाले उनलाई बलिउडमा अभिनय यात्रामा आउन धेरै सहायता मिल्यो । तर सलमानले भने यो कुरालाई अस्वीकार गरे कि अनुहार मिलेकै कारण मेले उनलाई काम दिएको भने होइन ।

६. सोमी अली
यी कलाकारलाई पनि पहिले कसैले राम्ररी चिन्दैनथे । जब सोम ओलीलाई सलमान सँग भेट गर्ने इच्छा जाग्यो उनले अमेरिकादेखि भारत सम्मको यात्रा तयार गरे । सोचे जस्तै उनको भेट सलमानसँग पनि भयो र उनलाई सलमान खानले बलिउडमा भित्र्याए । जानकारी हुन आए अनुसार यी दुबैका बीच प्रेमको भूत पनि चल्यो तर दूखद हिन्दी फिल्म जस्तै सम्बन्धमा चिसो हुँदै गयो जसले गर्दा सोमीको अभिनय यात्रा खस्कीँदै गयो । यो क्षेत्रबाटै हराइन् ।

Aishwarya-Salman-Jacky-Jodi-167320७. ऐश्वर्या राय बच्चन
यी कलाकारका बारेमा त कुरै नगरौ कि सलमानको दिलमा उनले धेरै चोट पु¥याएकी छन् । किनकी यीनको नाम देखनासाथ तपाई हैरान हुन सक्नु हुन्छ । यो साँचो हो ‘जिन्स’ फिल्मबाट आप्mनो अभिनय यात्राको शुरुवात गर्ने ऐश्वर्या रायलाई एउटा राम्रो बलिउड फिल्मको खाँचो थियो सलमानले उनलाई ‘हम दिल दे चूके सनम’ मा उनलाई मौका दिए त्यसपछि यी दुवैको सम्बन्ध बढ्यो । अरु बाँकी के भयो त संसारलाई थाहा भएकै कुरा हो ।

८. जैकलिन फर्नाडिस
सलमानका फिल्ममा देख्नेहरूलाई अवश्य थाहा हुनेछ कि ज्याकलीन फर्नांडिस कसकारण यी कलाकारले स्थान पाए भनेर । ‘अल्लाद्दिन’ फिल्मबाट बलिउडमा प्रवेश जैकलिनको यो फिल्म हिट हुन सकेन । ‘मर्डर–२’,‘हाउसफु–२’ हिट भएतापनि उनलाई बलिउडमा फिल्म खेल्ने मौका मिली रहेको थिएन । उनले राम्रो फिल्म खेल्ने मौका खोजी रहेका बेलामा उनलाई सलमानको साहारा मिल्यो र ‘किक’ फिल्ममा मौका त्यस पछि आज सम्म पनि उनलाई फिल्मको कुनै खाँचो छैन ।