<pre><b>असोज, काठमाडौं।</b></pre><p>आसामि तथा बलिउड सिंगर जुबीन गर्ग एक बच्चा लाई सार्वजनिक स्थानमा पिट्नाले समस्यामा परेका छन्। तीन वर्ष अघि जुबीनलाई सार्वजनिक स्थानमा एक नाबालिगलाई थप्पड हानेको आरोप लागेको थियो। यस मामला लाई लिएर गुवाहटीको एक अदालतले उनलाई ६ महिनाको जेल सजाय सुनाएको छ। यसका साथै उनलाई ५ हजार जरिवाना पनि लागेको छ। जुबीनले २००६मा आएको फिल्म ग्यांगस्टरको चर्चित गित 'या अली' बाट निकै तारिफ कमाएका थिए। एजेन्सी</p><p><br></p>







२२ आश्विन २०७४, आईतवार ०५:१५ 








