सवारी दुर्घटनामा परे जय किशन बस्नेत, नेपाल प्रहरी प्रति यस्तो गुनासो

असोज, काठमाडौं।

नेपाली सिने क्षेत्रका चर्चित नायक तथा निर्माता जय किशन बस्नेत सवारी दुर्घटनामा परेका छन्। आइतबार कालीमाटीमा उनको दुर्घटना भएको फेसबुक मार्फत उनले शेयर गरेका छन्। उनले फेसबुकमा स्टाटस राख्दै आफु दुर्घटनामा परेपछि प्रहरीले मोटरसाइकल र लाइसेन्स लिएर गएको तर आफुलाई सहयोग नगरेको भन्दै गुनासो पोखेका छन्। उनले प्रहरीले आफुलाई अस्पताल पुर्याउने  दर्शकहरुमा धन्यवाद दिएका छन्।दुर्घटनाका कारण नायक बस्नेतको देब्रे कुममा चोट लागेको छ्। उनी अहिले आफ्नो उपचार गराईरहेका छन्। उनले आफ्नो चोट त ठिक भएपनि नेपाली प्रहरी संग भाचिएको मन भने जोड्न गाह्रो हुने बताएका छन्। हेर्नुहोस यस्तो छ उनको स्टाटस्