पाँचौं इनास फिल्म अवार्डः उत्कृष्ट तिन नोमिनेशन सार्वजनिक

आर्टिस्ट खबर/ असोज, काठमाडौं ।

अन्तराष्ट्रिय कलाकार समाज (इनास)ले प्रत्येक बर्ष आयोजना गर्दै आएको इनास फिल्म अवार्डको पाँचौं संस्करणको उत्कृष्ट तिन नोमिनेशन सार्वजनिक गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच २० बिधामा प्रदान गरिने अवार्डको उत्कृष्ट तिन भित्र पर्न सफल अवार्डको सार्वजनिक गरिएको हो ।

यसबर्ष उत्कृष्ट तिन चलचित्रमा ‘छक्का पञ्जा’, ‘जात्रा’ र ‘डाईङ क्यान्डल’ पर्न सफल भएका छन् । त्यस्तै उत्कृष्ट निर्देशकमा चलचित्र ‘बिर बिक्रम’बाट मिलन चाम्स, ‘जात्रा’ बाट प्रदिप खड्का र ‘छक्का पञ्जा’ बाट दीपा श्री निरौला परेका छन् । साथै उत्कृष्ट अभिनेतामा चलचित्र ‘जात्रा’ बाट बिपिन कार्की, ‘बिर बिक्रम’ बाट दयाहाङ राई र ‘छक्का पञ्जा’ बाट दीपक राज गिरी परेका छन् भने उत्कृष्ट अभिनेत्री तर्फ ‘डाईङ क्यान्डल’ बाट सिर्जना सुब्बा, ‘लभ लभ लभ’ बाट स्वस्तिमा खड्का र ‘छक्का पञ्जा’ बाट प्रियंका कार्की पर्न सफल भएका छन् ।

नोमिनेशन सार्वजनिक कार्यक्रममा उपस्थित पत्रकारहरुले गतबर्ष आयोजीत अवार्ड विवादित भएजस्तै यसबर्ष पनि त्यस्तो नगर्न सुझाव दिएका थिए ।

नोमिनेशनमा परेका उत्कृष्ट तिन यसप्रकार रहेका छन् ।