अमिताभको नामको सिन्दुर लाउँछिन रेखा, के हो सत्यता?

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;बलिउडमा अमिताभ बच्चन र रेखा संग जोडिएको खवरको सिलसिला आज सम्म पनि टुगिंन सकेको छैन्। आज पनि&nbsp; सिनेजगतमा यी दुई स्टारको नाम एक अर्का संग जोडेर दिने गरिन्छ्। यसैविच रेखाले आफ्नो सिउँदोमा अमिताभको नामको सिन्दुर लगाउने गरेको खवरल अहिले बलिउड तताएको छ।&nbsp;</p><p>यो कुरा बिग बोस का पुर्व प्रतिस्पर्धी&nbsp; पुनीत इस्सरकी पत्नी दीपाली इस्सरले बताएकी थिईन्। दीपालीले आफ्नो अन्तरवार्तामा&nbsp; &nbsp;बलिउडकी सुपरस्टार रेखाले&nbsp; अमिताभ बच्चनको नाम को सिंदूर लगाउने गरेको बताएकी थिईन्। हुनत यो कुरा निकै पहिले बाटनै चर्चामा आएको थियो तर यसरी खुलेर कसैले भन्ने हिम्मत गरेको थिएन्।&nbsp; मानिसहरुले यस अघि पनि रेखाले सिन्दुर किन लगाउँछिन् भन्ने जान्ने कोशिस गरेका हुन्। तर यो चर्चाका कारण मानिसहरुले यस कुरालाई सही मानेका पनि थिए। तर केहीले रेखाले सिन्दुर लगाउनु उनको स्टाइल रहेको पनि भन्ने गर्छन्। एजेन्सी</p>