हङकङ आइडल राजको ‘हाइ हेल्लो’ बजारमा (भिडियो)

असोज, काठमाडौं।

हङकङ आइडलको उपाधि जित्न सफल गायक राज तामाङले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन्। गायक राज को स्वर, शब्द तथा संगीत रहको  ‘हाइ हेल्लो ' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। डान्सिङ बिटमा बनेको यस गीतको भिडियोमा क्रिस्टिना थापा तथा छमछमी–२ का विजेता साजन तामाङको  आकर्षक नृत्य तथा अभिनय रहेको छ।

भिडियोलाई मिलन थापाले निर्देशन गरेका छन्। भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन तथा  साजन थापाको कोरियोग्राफी रहेको छ ।