गायक पवनको एल्बम ‘फ्लाई’ बजारमा

...

<pre><b>असोज, काठमाडौ।</b></pre><p>गायक पवन थिङलेको स्वर रहेको आधुनिक गीतहरुको एल्बम ‘फ्लाई’ सार्वजनिक भएको छ।&nbsp; काठमाडौंमा आयोजित एक समारोहमा&nbsp; गायकको एल्वम विमोचन गरिएको हो। कार्यक्रममा वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधान, गायक राजु लामा लगायतले&nbsp; सार्वजनिक गरेका थिए । <br>शास्त्रीय संगीतमा स्नातक गरेका गायक थिङले पाँच गीतहरुको उक्त एल्बममा पुर्वेली लोक शैलीलाई पनि अपनाएका छन् । एल्बमका गीतमा सुसन लामाको शब्द तथा संगीत रहेको छ।&nbsp; विमोचन कार्यक्रममा एल्बमको ‘सिमा पारी बोलको&nbsp; गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो ।यस गीतको भिडियोलाई&nbsp; पासाङ योञ्जनले निर्देशन गरेका छन्।&nbsp;</p>