‘फिरङ्गी’को पोष्टरमा यस्तो देखिए कपिल शर्मा

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;भारतीय चर्चित कमेडियन कपिल शर्माको अपकमिंग फिल्म ‘फिरङ्गी’को पोष्टर रिलिज भएको छ । फरक तरिकाले रिलिज गरिएको पोष्टरमा केवल ‘फिरङ्गी’ शब्द मात्रै लेखिएको छ ।&nbsp; १५ मिनेट लामो भिडियो सहित ‘के नाईन’ फिल्मस्ले पोष्टर सार्वजनिक गरेको हो । उक्त भिडियोमा कपिल शर्मा प्रहरीको भूमिकामा देखिएका छन् । प्रहरीको पोशाक लगाएका कपिलले एक ब्यक्तिलाई लात्त हानेका छन् जुन दृश्य निकै रमाईलो लाग्छ । कमेडि वेशमा बनेको फिल्मले अङग्रेजहरुले भारतमा शाषन गर्दाको अवस्थालाई प्रस्तुत गर्ने बताइन्छ् ।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/ye6foT2vfao" width="640" height="360" class="note-video-clip"></iframe><br></p><p>यो फिल्ममा कपिल आफैले लगानी गरेका हुन् । कपिलको साथमा अभिनेत्री ईशा गुप्ताले अभियन गरेकी छिन् । कपिल शर्माको यो दोस्रो फिल्म हो । ‘किस किसको प्यार करुँ’ फिल्म हिट भएपछि कपिलले आफ्नै लगानीमा ‘फिरङ्गी’ निर्माण गरेका हुन् । फिल्म आगामी नोभेम्बरमा रिलिज हुँदैछ ।एजेन्सी</p>