भुमिकाले जितिन् ‘कलेज क्वीन नेपाल २०१७’को उपाधि

...

<pre><b>असोज, काठमाडौं</b></pre><p>एजुकेशनल ब्यूटी प्याजेन्टलाई प्राथमिकता दिँदै आर.के.इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको यस वर्षको कलेज क्वीन नेपाल को फाइनल सम्पन्न भएको छ। राष्ट्रिय नाचघर जमलमा आयोजना गरिएको प्रतियोगितामा कलेज क्वीन नेपाल २०१७’ को उपाधि भूमिका घिमिरेले हात पारेकी छिन्। उपाधिका साथै उनले ५० हजार नगद समेत हात पारेकी छिन्।&nbsp;</p><p>प्रतियोगितामा सुबानी गोर्खालीले फष्ट रनर अप र क्वीन एजुकेशनल एम्बसडर अफ नेपाल र सिरिषा न्यौपानेले सेकेन्ड रनर अप र कलेज क्वीन आइकन को ताज पहिरेका छन्।&nbsp;</p><div><br></div>