‘फाटेको जुत्ता’को ट्राफिक प्रहरीलाई सहयोग

...

<pre style="text-align: justify; "><b>कार्तिक, काठमाडौं ।</b></pre><p style="text-align: justify; "><b><br></b>यहि कात्तिर्क १७ गतेबाट देशैभरी एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘फाटेको जुत्ता’ टिमले ट्राफिक प्रहरीलाई सहयोग गरेको छ । चलचित्र टिमको तर्फबाट निर्माता अर्जुन कुमारले महानगरिय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सवेन्द्र खनाललाई भेटेर ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने सामाग्री ट्राफिक साइन बोर्ड,( ‘गो’ र ‘स्टप’ लेखिएका बोर्ड) हस्तान्तरण गरेका हुन् । उनले ३५ वटा बोर्ड हस्तान्तरण गरेका हुन् ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । कमेडी जनरामा बनेको यो चलचित्रको ट्रेलरले अहिले राम्रै चर्चा पाइरहेको छ ।</p>