एकल प्रर्दशनमा सौगात र बेनिशाको ‘झ्यानाकुटी’

मंसिर, काठमाडौं।

नायक सौगात मल्ल र नायिका बेनिशा हमालको प्रतिक्षित चलचित्र झ्यानाकुटी आजबाट  देशव्यापि प्रर्दशनमा आएको छ। फ्राइडे रिलिज संगै चलचित्रले एकल प्रर्दशनको मौका पाएको छ। सिमोस सुनुवारले निर्देशन तथा नायिका नीशा अधिकारी र सिमोसको संयुक्त निर्माणमा बनेको चलचित्र कमेडी जनरामा तयार भएको छ।

यसका साथै चलचित्रले ल्याएको  झ्यानाकुटी फोटो कन्टेस्ट पनि यतिवेला चर्चामा रहेको छ।  ‘झ्यानाकुटी’को पोष्टरमा बेनिशाले सौगातलाई काँधमा बोकेझैं आफ्नो जोडीलाई काँधमा राखेर बोकेको तश्वीर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै मेन्सन गरेर ‘झ्यानाकुटी’ पेजलाई ट्याग गर्दै #Nov117 / #Jhyanakuti  अपलोड गर्ने मध्ये सबै भन्दा बढी लाइक पाउनेले प्रिति चाउचाउको तर्फबाट नगद रु ५१ हजार प्राप्त गर्नेछन ।चलचित्रमा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।