बाह्रहाते पटुकी मा सजिएकी रजनी ,हेर्नुहोस भिडियो

...

<pre><b>मंसिर, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;चलचित्र पटुकीको शिर्ष गीत रिलिज भएको छ। लोक बिटमा रहेको यस गीतमा अन्जु पन्त र राजनराज सिवाकोटीको आवाज रहेको छ। गीतमा राजनराजले नै संगीत भरेका छन्। म्याक्तेन कालुको निर्माण तथा&nbsp; राम नेपालको निर्देशनमा बनेको यस चलचित्रमा&nbsp; रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।चलचित्र पुष २१ गतेबाट प्रर्दशनमा आउने भएको छ।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/PKeaMocXkhU" width="640" height="360" class="note-video-clip"></iframe><br></p>