१०औं प्रेमी संग पनि सुष्मिताको ब्रेकअप

...

<pre><b>मंसिर, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;बलिउडमा&nbsp; एक्ट्रेस सुष्मिता सेनको प्रेमको चर्चा प्राय सधै नै हुने गर्छ।पछिल्लोपटक पनि&nbsp; कहिले हो त कहिले होइन भन्दै आएकी सुष्मिताले आफ्नो दशौं प्रेमी संग पनि ब्रेकअप गरेकी छिन्।&nbsp; उनी रितिक भसीन संग चार वर्षदेखि डेट गरिरहेकी थिईन्।&nbsp;&nbsp;</p><p>&nbsp;बलीउड लाइफका&nbsp; अनुसार सुष्मिता सेन संग जोडिएको एक सूत्रले सुष्मिता र रितिक को ब्रेकअप भएको दावी गरेका छन्। बताइएअनुसार रितिक उनको दशौं प्रेमी हुन्। जुन तरिकाले उनी आफ्नो पछिल्ला&nbsp; ब्रेकअपहरु पश्चात टुट्नुको साटो नयाँ सम्बन्धलाइ स्वागत गर्छिन यसबाट बुझ्न सकिन्छ कि प्रेमको लागि उनको दिलको ढोका सँधै खुल्ला हनेछ चाहे जे सुकै होस। एजेन्सी</p>