तेस्रो लिंगी बनिन् अनु, हेर्नुहोस भिडियो

मंसिर, काठमाडौं।

नेपाली चलचित्रकि चर्चित नायिका अनु शाहले तेस्रो लिंगीको भूमिका निर्वाह गरेकी छिन् । गायक तुलसी सिवाकोटीको सार्वजनिक  ‘म त मान्छे सिधा साधा’ बोलको आधुनिक गीतमा अनु तेस्रो लिंगीको भूमिकामा देखिएकी हुन् ।

सुर्य खत्रीको शब्द रहेको रोमान्टिक शैलीको उक्त गीतमा अनु शाहको साथमा गायक शिवाकोटीले नै अभिनय गरेका छन् । लिला सिवाकोटीको संगीत र निरज श्रेष्ठको एरेन्ज रहेको गीतको म्यूजिक भिडियो रोमान्टिक शैलीमा निर्माण भएको छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक निशान घिमिरे हुन् ।

यो समाचार राष्ट्रिय हिमालयन दैनिकमा  प्रकाशित छ।