मिस युनिभर्सको ताज अफ्रिकालाई, रित्तो हात फर्किन् नेपाली नग्मा

...

<pre><b>मंसिर, काठमाडौं।&nbsp;</b></pre><p>सोमबार लस भेगसमा सम्पन्न ६६ औं मिस युनिभर्समा साउथ अफ्रिकाकी २२ वर्षिय डेमी ले नेल पीटर्सले मिस युनिभर्सको उपाधि प्राप्त गरेकी छन्।प्रतियोगिताको लागि नेपालको प्रतिनिधित्व गरेकी नग्मा श्रेष्ठ भने खाली हात फर्किएकी छिन्।&nbsp; पहिलो पटक मिस युनिभर्समा सहभागीता जनाएकी नगम श्रेष्ठले कुनै पनि विधामा ताज जित्न सफल भइनन् ।</p><p><img src="http://artistkhabar.com/uploads/posts/325a6b47804453c037f72680f38f85121511846251.jpg" style="width: 728px;"><br></p><p>डेमी ले ९१ प्रतिस्पर्धीलाई पछि पार्दै यो ताज जितेकी हुन्। अफ्रिकाले दोस्रोपटक मिस युनिभर्सको ताज जितेको छ। यसअघि सन् १९७८ मा मार्गरेट गार्डिनरले यो ताज जितेकी थिइन्। यो ताजसँगै झन्डै ३९ वर्षको खडेरीलाई डेमीले तोडिदिएकी छन्।</p>