मंसिर, काठमाडौं ।

चलचित्र ‘दिपज्योती’को ट्रेलर सार्वजनिक गरिएको छ । यहि मंसिर २२ गतेबाट देशब्यापी प्रदर्शना आउने तयारीमा रहेको यो चलचित्रमा नायक सरोज खनाल एक्शन भूमिकामा देखिने भएका छन् । सार्वजनिक ट्रेलरमा उनलाई एक्शन भूमिकामा देख्न सकिन्छ । एनपी फिल्मस् को व्यानरमा बनेको ‘दिपज्योती’लाई नारायण मैनालीले निर्देशन गरेका हुन् । यो फिल्ममा रामजी लामिछानेको नृत्य तथा सम्राट बस्नेतको द्वन्द्व समावेश छ । रामशरण उप्रेती र राहुल राईले फिल्म खिचेका छन् ।

चलचित्रमा खुश्वु खड्का, रजनी केसी, सरोज खनाल, नीर शाह, प्रमोद द्विप, पुश्कर रेग्मी, दिपेन्द्र कोईराला, सुमित थापा, प्रिती बुढाथोकी लगायतको अभिनय छ कृष्ण खनाल प्रस्तुतकर्ता रहेको फिल्ममा निरन्जन ठाकुर र अञ्जना राई ठकुरी निर्माता छन् । ‘दिपज्योती’को कार्यकारी निर्माता रामकृष्ण अधिकारी हुन् । । प्रेम र प्रेमका लागी द्धन्द्ध चलचित्रको मुख्य बिषय बस्तु हो ।

video:

१५ मंसिर २०७४, शुक्रबार ०१:००