‘द सार्क फिल्म अवार्ड’मा तिन नेपाली फिल्म

मंसिर, काठमाडौं ।

‘द सार्क फिल्म अवार्ड २०१७’ मा तिन नेपाली फिल्मले अवार्ड जित्न सफल भएका छन् । सार्वजनिक गरिएको चौध विधाका विजेताहरुको नाममा ‘डाईङ्ग क्यान्डल’ र ‘कालो पोथी’ले तिन अवार्ड हात पारेका हुन् ।

भुपेन्द्र अधिकारीले फिल्म ‘डाईङ्ग क्यान्डल’का लागी उत्कृष्ट सम्पादकको अवार्ड जितेका हुन् । त्यस्तै उत्कृष्ट पार्श्व संगीतमा फिल्म ‘कालो पोथी’बाट जेसन कुँवरले र फिल्म ‘कालो पोथी’ले नै उत्कृष्ट फिल्म ओपनको अवार्ड हात पारेको हो । अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड श्रिलंकाको फिल्म ‘लेट हर क्राइ’ले जितेको छ । समग्रमा योपटक सार्क फिल्म अवार्डमा भारतिय फिल्मले तीन, श्रीलंकाको फिल्मले ४, अफगानिस्तानकोले २, माल्दिभ्सले १ र बंगलादेशले १ विधाको अवार्ड प्राप्त ग¥यो ।