डेढ सय बढी चलचित्रका अभिनेता शशी कपुरको निधन

मुम्बई ।

बलिउडमा १ सय ४८ र १२ वटा अंग्रेजी चलचित्रमा अभिनय गरेका बलिउडका चर्चित अभिनेता शशी कपुरको निधन भएको छ। ७९ बर्षिय कपुरको मुम्बइस्थित कोकिला बेन अस्पतालमा उपचारका क्रममा निधन भएको खबर बलिउड मिडिया प्रकाशति छ ।

कपुरको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीले आफ्नो ट्विटरमा लेख्दै भनेका छन् – ‘फिल्म र थिएटर जगतका बहुमुखी प्रतिभाका धनि शशी कपुरको योगदान महत्वपुर्ण छ । शशीको कामबाट अब आउने पिढीले धेरैकुरा सिक्न सक्छन्, उनीप्रति मेरो समवेदना ।’ त्यस्तै उनलाई बलिउडका अन्य थुप्रै कलाकारहरुले श्रृद्धाञ्जली शब्द ब्यक्त गरेका छन् ।
<twitterwidget class="twitter-tweet twitter-tweet-rendered" id="twitter-widget-0" style="position: static; visibility: visible; display: block; transform: rotate(0deg); max-width: 100%; width: 500px; min-width: 220px; margin-top: 10px; margin-bottom: 10px;" data-tweet-id="937673001390059520"></twitterwidget>

‘दादा साहेप फाल्के अवार्ड’ पाएपछि प्रधानमन्त्री मोदिद्धारा बधाई लिनेक्रममा अभिनेता शशी कपुर । साथमा बलिउडका अन्य चर्चित अभिनेता तथा अभिनेत्री

शशीको असली नाम बलबिर राज कपुर

शशीले आफ्नो चलचित्रको यात्रा सन् १९६१ मा ‘धर्मपुत्र’ नामक चलचित्रबाट गरेका हुन् । यसैचलचित्रका निर्देशक यश चोपडाले बताए अनुसार यो चलचित्र ‘आचार्य चतुरसेन’ नामक उपन्यासमा आधारीत छ । ‘कन्यादान’, ‘जब जब फूल खिले’, ‘शर्मीली’, ‘आ गले लग जा’, ‘रोटी कपड़ा और मकान’ लगायतका चलचित्रमा अभिनय गरेका शशि  १९६० र ७० को दशकका लोकप्रिय अभिनेता हुन् । शशीको असली नाम बलबरि राज कपुर हो । उनी चलचित्रक्षेत्रमा आइसकेपछि धेरैले शशी नामले बोलाउन थालेपछि आफ्नो नाम शशी कपुर राखेका थिए ।