शाहरुखकी छोरीको बोल्ड फोटो भाइरल, आयो यस्तो कमेन्ट

मङ्सिर,काठमाडौं

बलीउडका किंग खानकी छोरी सुहाना पछिल्लो समय आफ्नो बोल्ड फोटोहरुले चर्चामा छिन्। हुनत उनी अहिले बलिउडमा आउने सुरमा छैनन तर

पनि उनको ग्लामरस लुक्स कोही हीरोइन भन्दा कम छैन्। हालै  सुहानाको  एक नयाँ तस्वीर सोशल मीडिया मा आएको जस्ले तहल्का मच्चाएको छ। यो फोटो अहिले भाइरल भइरहेको छ। साथै फोटोमा धेरै प्रयोगकर्ताले बोल्ड कमेन्ट गरेका छन्।

एजेन्सी