व्यापारतिर मोडियो सलिनको ध्यान,सुरु गरे अनलाइन कपडा पसल

...

<pre>&nbsp;<b style="color: rgb(102, 102, 102); font-family: Lato, &quot;Helvetica Neue&quot;, Helvetica, Arial, sans-serif; font-size: 13.5px;">मंसिर, काठमाडौं&nbsp;</b></pre><p>चलचित्र 'ए मेरो हजुर २' बाट डेब्यु गरेका नायक&nbsp; सलिनमान बनियाँ पहिलो चलचित्रबाटनै हिट नेका छन्। पहिलो चलचित्रले सफलता हासिल गरेपछि सम्भावना बोकेको नायकको रुपमा चिनिएकी उनी यतिवेला भने चलचित्रमा नभई अरु कार्यमै व्यस्त छन्। उनले हालै अनलाइन कपडा पसल सुरु गरेका छन् ।&nbsp; उनले ‘बनमनिया’ नामक अनलाइन कपडा पसल संचालनमा ल्याएका हुन् । सलिनमानले सुरु गरेको अनलाइन सपिङ पसलमा पुरुषको लागि ब्रान्डेड कपडाहरु पाइन्छ ।&nbsp;</p><p>&nbsp;महिलाभन्दा पुरुषले पाउने कपडाहरु पाउन मुश्किल भएका कारण आफूले अनलाइन कपडा पसल सञ्चालन गरेको उनले जनाएका छन्। उनले भने, पुरुषको पहिरनलाई मध्येनजर गर्दै ‘बनमनिया’ सञ्चालनमा ल्याएको हुँ । यहाँ अन्यको तुलनामा महंगो अवश्य पर्छ तर, क्वालिटीमा कम्परमाइज हुने छैन । उनका अनुसार इन्स्टाग्राम र फेसबुकमा&nbsp;<a href="https://www.facebook.com/thebanmaina/" style="background-color: rgb(255, 255, 255); text-decoration-line: underline; color: rgb(255, 0, 0); cursor: pointer; font-family: Tahoma, Geneva, sans-serif;">Banmania</a>&nbsp;बाट कपडा अर्डर गर्न सकिनेछ ।&nbsp;</p><p>&nbsp;</p>