नेपालमा पनि ‘मर्डर अन द ओरियन्ट एक्सप्रेस’

मंसिर, काठमाडौं ।

हलिउडका चर्चित अभिनेता तथा अभिनेत्रीको अभिनय रहेको चलचित्र ‘मर्डर अन द ओरियन्ट एक्सप्रेस’ नेपालमा पनि प्रदर्शन भएको छ । गएको शुक्रबारबाट विश्वभर एकसाथ रिलिज भएको यो चलचित्र नेपालमा भने शनिबारबाट प्रदर्शन शुरु भएको हो ।

केथेन ब्रनगको निर्देशन रहेको चलचित्रमा केथेन ब्रनग, जोनी डिप, पेनेलोप क्रुज, जुडी डेन्च आदी एउटै पर्दामा देखिन लागेका हुन् । ओरियन्ट एक्सप्रेस रेलको एक यात्रुको हत्या हुन्छ । उनको हत्याको रहस्यले सम्पुर्ण चलचित्रको कथा बन्छ । दुई घण्टा लामो फिल्मले सिंगल स्क्रिन एवं मल्टिप्लेक्समा पनि सो पाएको छ । अमेरिकी लेखक अगाथा क्रिस्टीले लेखेको जासुसी उपन्यासमाथि चलचित्र बनेको हो ।