यौन शोषणको बिषयमा बोलिन् ऋचा

मंसिर, नयाँ दिल्ली (एजेन्सी) ।

बलिउडमा चलचित्रक्षेत्रमा प्रवेश गर्न चाहाने थुप्रै युवतीहरु यौन शोषणमा परेको सुन्दै आएका छौं । अहिलेका चल्तीका कतिपय नायिकाहरुले पनि आफु सुरुवाताका दिनमा यौन शोषणमा परेको बताउने गरेका छन् । त्यसो त नेपालमा पनि यस्ता कुरा बेला–बेलामा सुन्ने गरिन्छ ।

यस्तै बलिउडमा बोल्ड अभिनेत्रीको रुपमा चिनिएकी ऋचा चड्डाले बलिउडमा हुने यौन शोषणको बिषयमा खुलेरै बोलेकी छिन् । ऋचाले बलिउडमा आफुहरु यौन शोषणमा पर्दा समेत युवतीहरुले इज्जत जाने र लाज हुने भनेरै कुरा लुकाउने गरेको बताएकी छिन् । ‘यदि यौन शोषणमा परेका युवतीहरुले बोलिदिने हो भने यहाँ कैयौं निर्माता तथा निर्देशकहरुको हिरोपन हराउँछ ।’, ऋचाले भनेकी छिन् । आफ्नो नामको बेइज्जत हुन्छ भन्ने नसोचेर खुलेर बोलिदिनेहो भने बलिउड क्षेत्र पनि राम्रो बन्ने र नयाँ पिडीका लागी सजिलो बन्ने उनी बताउँछिन् ।

‘यदि हामी पनि हलिउडमा जस्तै बलिउडमा पनि यस्तो बिषयमा खुलेर अगाडि ल्यायौं भने धेरै परिवर्तन आउँन सक्छ ।’, ऋचाले भनेकी छिन् ।