शाहिद बने एशियाकै सबैभन्दा सेक्सी पुरुष

...

<pre style="font-family: Trocchi, serif; color: rgb(102, 102, 102); font-size: 15px; text-align: justify;"><strong>मंसिर ,</strong><strong>काठमाण्डौ</strong></pre><p style="font-family: Trocchi, serif; color: rgb(102, 102, 102); font-size: 15px; text-align: justify;">बलिउड स्टार साहिद कपुर एक्टिंग र क्युटनेशका कारण त सधैं चर्चामा आइरहन्छन्। यसपटक भने उनलाई अर्को उपाधि मिलेको छ। उनी एशियाकै सबै भन्दा सेक्सी पुरुष हुन सफल भएका छन् ।बेलायतको साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’मा उनी ५० जनाको सुचिमा अग्रस्थानमा आएका छन्। साथै उनले सुपरस्टार ऋतिक रोशनलाई पनि पछि पारेका छन् यस लिस्टमा ऋतिक रोशन दोस्रो स्थानमा छन्।</p>