बिनिता मुसुक्क हासिदिँदा श्यामको ज्यानै लुट्यो (भिडियो)

पुस, काठमाडौं ।

गायक भिमसेन टी लामाले २५ वर्ष पछि पुनः गीत बजारमा ल्याएका छन् । ‘मुसुक्क हाँसी दिदा ज्यानै लुट्यो…’ गीत गाएर चर्चा कमाएका लामाले यसैको रिमेक लिएर कमब्याक भएका हुन् । उनले यो रिमेक गीत सोमबार सार्वजनिक गरेका हुन् ।

‘म यो बीचमा चलचित्र क्षेत्रमा व्यस्त भए अब गीत सङ्गीत क्षेत्रलाई नै निरन्तरता दिन्छु यसको पहिलो कोशेली मेरै चर्चित गीत ‘मुसुक्क हासी दिदा ज्यानै लुट्यो…’ लिएर फेरि दर्शक÷स्रोतामाझ आएको छु’, उनले भने । विश्व बलभको शब्द रहेको गीतमा शम्भुजित बासकोटाको सङ्गीत रहेको छ ।

कुनै समय निक्कै चर्चामा रहेको यो गीतको रिमेक भिडियोमा श्याम पाण्डे र विनिता वलीलाई फिचरिङ गरिएको छ जसलाई संजय पाण्डेले निर्देशन गरेका छन् । विनोद तामाङको कोरियोग्राफर रहेको गीतको भिडियोलाई चक्र महर्जनले खिचेका हुन् । यसलाई भकारी म्युजिकले बजारमा ल्याएको हो ।

एल्वमकै तयारीमा रहेका भिमसेनले रेडियो नेपालबाट गत वर्ष विशष्टि सम्मानले घचघचाएकाले त्यसको कदरको सम्मानका लागि आफू अब गीत सङ्गीतको क्षेत्रमा पूर्ण लाग्ने बताए । उनले ए कान्छि परेकी बान्की, चिटिकै परि बजारै जान्छिन र एउटी सुन्दरी म माथि मर्छे जस्ता गीत समेटेर नयाँ एल्वम पनि ल्याउने तयारीमा रहेका छन् ।

चलचित्र सीमा रेखाबाट नेपाली चलचित्रमा प्रवेश गरेका भिमसेनले विषालु, कस्तो सम्झौता, अंशवण्डा, देश प्रदेश, परदेसी कान्छा, नासो, अंसवण्डालगायत थुप्रै चलचित्रमा अभिनय गरेका छन् ।

Music Video: