लैबरीमा जिताइदिन स्नेहाको आग्रह, यस्तो गाउँछिन् गीत (भिडियो)

पुस, काठमाडौं ।

‘लैबरी सिंगीङ स्टार २०१७’ गायन क्षेत्रमा प्रतिभा भएका बालबालिकाहरुका लागी आयोजना गरिएको प्रतियोगीता हो । आजभन्दा तिन महिना अघिबाटै अडिसन राउण्ड शुरु भएको यो प्रतियोगीतामा अहिले उत्कृष्ट १० प्रतियोगी छानिइसकेका छन् । सनसाइन प्रोडक्सनले आयोजना गरेको यो प्रतियोगीता अब छिट्टै नै कुनै एक टेलिभिजनबाट टेलिकास्ट गर्ने तयारी भइरहेको कार्यक्रम संयोजक प्रमिला तामाङले जानकारी दिइन् ।

यसैबिच उत्कृष्ट १० भित्रकै काभ्रेकी स्नेहा श्रेष्ठले आफुलाई भोट गरेर जिताइदिन आग्रह गरेकी छिन् । गायन क्षेत्रमै केहि गरौं भनेर यस प्रतियोगीतामा आएको उनले बताउँछिन् । ‘मलाई गीत गाउन एकदम मनपर्छ, मेरो उद्देश्य लैबरी सिंगीङ स्टारले पुरा गरिदिएको छ  र आफ्नो प्रतिभा देखाएर यहाँ सम्म आउन सफल भएकी छु अब मलाई माया गर्ने र मेरो स्वर मनपराउनु हुने सबैलाई मलाई भोट गरिदिनुहुन अनुरोध गर्छु ।’, स्नेहाले भनिन् । उनलाई भोट गर्नका लागी मोबाइलको म्यासेज बक्समा गएर  क्यापिटल लेटरमा … टाइम गरी एक स्पेश दिएर .. लेखेर .. मा पठाउनुपर्ने छ ।

स्नेहाले कस्तो गीत गाउँछिन् ? हेर्नका लागी तलको भिडियो खोल्नुहोस् ।