‘कुटुमा कुटु’को अर्को रेकर्ड: ४ करोड दर्शक कमाउने पहिलो नेपाली गित

पुस ५, काठमाडौं ।

छोटो समयमानै दर्शकश्रोतामाझ चर्चित बन्न सफल भएको चलचित्र 'दुई रुपैयाँ'को गीत ‘कुटुमा कुटु’ले फेरि अर्को रेकर्ड राखेको छ। यो गीतलाई युट्युबमा चार करोडभन्दा बढी पटक हेरिएको छ । युट्युबमा यति दर्शक कमाउँदै यस गीतले ४ करोड दर्शक कमाउने पहिलो नेपाली गितको रेकर्ड राखेको छ। सार्वजनिक भएको ६ महिनामै गीतले यो रेकर्ड बनाएको हो।

असिम शाहको निर्देशनमा  बनेको चलचित्र 'दुई रुपैयाँ'ले सिनेबजारमा निकैनै सफलता कमाएको थियो। साथै यस गीतले पनि निकै चर्चा कमाएको थियो। गीतमा निर्देशक निश्चल बस्नेत, आशिफ शाह र नायिका स्वस्तिमा खड्काको दमदार नृत्य रहेको छ।