बर्थडे स्पेशलः जान्नुहोस् सलमानको जिन्दगीका रोचक किस्साहरु

पौष ,काठमाण्डौं

बलीउडका दबंग खान को आज जन्मदिन परेको छ। आफ्नो जिन्दगीको ५२ वर्ष पुरा गरेका सलमानको जन्म २७ डिसेम्बर १९६५ मा भएको थियो। यसै मोका पारेर आज हामी सलमान को बारेमा यस्तो रोचक कुरा बताउँदै छौं जुन तपाईले पहिले थाहा नपाएको हुन सक्छ्।
उनको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो ।यसका साथै तपाईलाई यो कुरा जानेर अचम्म लाग्न सक्छ कि उनी आधा मुस्लिम र आधा हिन्दु हुन्। किनकि सलमानका पिता सलीम खानले ब्राह्मण युवती सुशीला चरक संग विवाह गरेका थिए।

सलमान आज एक सुपरस्टार बनेका छन् जसको अघिपछि फिल्म निर्माता र निर्देशकको लाइन लाग्ने गर्छ तर के तपाईलाई थाहा छ कि संघर्षका दिनहरुमा सलमानलाई बि ग्रेड फिल्म बनाउने एक निर्देशकले काम दिनका लागि नकारेका थिए।
सलमानले पहिलो पटक मुख्य भूमिकामा काम गरेको फिल्म मैंने प्यार किया लाई अंग्रेजीमा वेन लभ काल्स नामबाट डब गरिएको थियो, जुन गयानाको क्यारिबियन मार्केटमा सबैभन्दा हिट फिल्म बनेको थियो ।

फिल्म तेरे नाम लाई उनको करिअरको सबैभन्दा उत्कृष्ट फिल्म मानिन्छ ।
यौवन अवस्थामा सलमान केटी गिज्याउने सवालमा पनि निकै माहिर थिए । उनी केटीहरुसँग निकै हाँसो ठट्टा गर्थे । स्कुलमा उनी यस्तै हर्कत गर्नेमा बढी चर्चित थिए ।
सलमान साबुनका निकै सौखिन छन् । बाथरुममा हरेक किसिमका साबुन सजाएर राख्ने उनको बानी छ । उनी बिभिन्न वनस्पति र फलफूलको बास्ना आउने साबुन मन पराउँछन् । फोर्ब्सका अनुसार, २०१७ मा सर्वाधिक कमाई गर्ने बलिउड अभिनेताको सूचीमा सलमान पहिलो नम्बरमा छन् । २०१७ मा उनले भारु २ सय ३२ करोड आर्जन गरेका छन् ।एजेन्सी