अबको बाहुबलीमा प्रभासले काम नगर्ने

पुस, मुम्बई (एजेन्सी) ।

नेपाल लगायत संसारभरी  नै ‘बाहुबली २’ चलचित्रले निकै ठुलो किर्तिमानी रेकर्ड बनायो । बिशेषगरी भारतीय फिल्म इतिहासमा यो चलचित्रले ठुलो रेकर्ड कायम ग¥यो । वर्ष २०१७ को ब्लकबस्टर चलचित्र बन्न सफल भयो । चलचित्रका हरेक कलाकार स्टार बने । चलचित्र निर्देशन गरेका निर्देशक एस रामामौलीलाई यो चलचित्रले निकै ठुलो खुसी दिलायो । यसैचलचित्रबाट बाबुबली भनेर संसार भरी चिनिएका प्रभासलाई सबैतिर हाईहाई भयो सयौं चलचित्रमा डिमाण्ड आयो तर प्रभासले अब यदि बाहुबलीको अर्को संस्करण बन्ने भयो भने काम नगर्ने भएका छन् ।

उनले एक कार्यक्रममा मिडियाको सामु भने, ‘बाहुबली मेरो जीवनको सबैभन्दा ठूलो र सार्थक फिल्म हो । जसले मेरो करिअर राम्रो बनाउन निकै मद्दत गरेको छ । यो फिल्मले धेरै दर्शकको प्रशंसा पनि पाएको थियो । तर, अबदेखि म कहिल्यै यस्तो फिल्म गर्दिनँ ।’

उनी अगाडि भन्छन्, ‘यो फिल्म पूरा गर्न ५ वर्ष लागेको थियो । जुन मजस्तो अभिनेताको लागि धेरै लामो समय हो । अभिनेतासँग एकदमै कम समय हुने र थोरै समयमा धेरै फिल्म गर्नुपर्ने हुन्छ । त्यसले म ५ वर्ष लामो समय कुनै पनि फिल्मलाई दिन सक्दिनँ । यो मेरो करिअरका लागि सही हुने छैन ।’