अनुपमको ‘मध्यान्तर’ बजारमा

पुस, काठमाडौं ।

अनुपम रोशीको चौथो कृति ‘मध्यान्तर’ बजारमा आएको छ । जैविक स्वतन्त्रता र यौन मनोविज्ञानमा आधारित विषयवस्तुमा आफ्ना सशक्त अभिव्यक्ति दिँदै आएकी अनुपमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘मध्यान्तर’ बजारमा आएको बताएकी हुन् । कृतिलाई कार्यक्रममा वरिष्ठ कथाकार माया ठकुरी, लेखक एवम् समीक्षक युग पाठक, डा. रजनी ढकाल, केशव सिग्देल  र लेखक अनुपम रोशीले पुस्तकको संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा पुस्तकबारे बोल्दै कथाकार ठकुरीले पुस्तकमा अनुपमको कथा लेख्नै शैली मज्जाको रहेको बताइन् ।

रजनी ढकाल र केशव सिग्देलले पनि रोशीको कथा शिल्प, विषय उठान र भाषाको प्रसंशा गरे । बीएन पुस्तक संसारले पुस्तकलाई बजारमा ल्याएको हो । यसअघि लेखक अनुपम रोशीका कुमारी आमा, नाङ्गो मान्छे र कालो छाया गरी तीन उपन्यास प्रकाशित छन् ।