‘बाहुबली’ नायिका तमन्ना माथि जुत्ता प्रहार

...

<pre style="text-align: justify; "><b>माघ, मुम्बई (एजेन्सी) । </b></pre><p style="text-align: justify; ">चर्चित चलचित्र ‘बाहुबली’की नायिका तमन्ना भाटियामाथि जुत्ता प्रहार भएको छ । करीमुल्ला नामका ३१ वर्षीय युवकले उनलाई जुत्ता प्रहार गरेका हुन् तर उनलाई जुत्ता लागेन । हैदराबादको हिमायत नगरमा एक ज्वेलरी स्टोरको उद्घाटन गर्न पुगेकी तमन्नामाथि जुत्ता प्रहार गरिएको हो । जुत्ता ज्वेलरीका एक कर्मचारीले छेकेका थिए ।&nbsp; &nbsp;</p><p style="text-align: justify; ">बलिउड र दक्षिण भारतीय फिल्म उद्योगमा चर्चित तमन्नाको पछिल्ला भुमिकामा असन्तुष्टि जनाउँदै करीमुल्लाले जुत्ता हानेको नरयांगुडा पुलिस स्टेशनका इन्सपेक्टर बी रवीन्द्रले जानकारी दिएका छन्। उनीविरुद्ध सार्वजनिक मुद्दामा कारवाही अघि बढाइएको छ।</p>