![...](https://artistkhabar.com/wp-content/uploads/2024/07/90d249969bfe63909c4f3917c8e6c3e11517717927.jpg)
<pre style="text-align: justify; ">माघ, काठमाण्डौ । </pre><p style="text-align: justify; ">मोडल प्रतिक्षा खड्काको अभिनयमा नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । गायक नारायण बाबु कोईरालाको स्वरमा ुटुट्यो फुट्योु बोलको गीतको उक्त म्युजिक भिडियोमा प्रतिक्षासँगै बिजय कृष्णको अभिनय रहेको छ । गीतलाई बुढासुब्बा डिजिटल कम्पनिले सार्वजनिक गरेको हो । गीतमा सुमन कुमार श्रेष्ठको शब्द तथा संगीतमा रहेको यस गीतको म्युजिक भिडियोलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन्। </p><p style="text-align: justify; ">गीतमा भ्रूण हत्याको विषयलाई उठाइएको छ । म्युजिक भिडियोलाई जिवन शाहीले निर्देशन गरेका छन्। बासु बरालको सम्पादनमा रहेको उक्त म्युजिक भिडियोलाई अर्जुन पोखरेलले छायाँकन गरेका छन्।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/GeGrF9c39Xw" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>