सूर्यबिरही साउँदको युवा केन्द्रित पश्चिमेली गीत (भिडियो)

माघ, काठमाडौं ।

गायक सूर्यबिरही साउँदले फरक खालको नयाँ गीत सार्वजनिक गरेका छन् । ‘टालाटुली बाटुली नाच मेरी पुतली’ बोलको रिमिक्स गीतमा साउँदसँगै रश्मी रिजालको स्वर छ भने अराज केशबले रिमिक्स भरेका छन् । राजधानीमा बिहिबार एक कार्यक्रमको आयोजना गर्दै गायक साउँदले पश्चिमेली  संस्कृतिलाई चिनाउन गीतले ठुलो सहयोग गर्ने बताए ।

‘पश्चिममा प्रयोग हुने शब्दहरु गीतमा राखिएको छ जसले गर्दा रिमिक्स गीत सुन्न मन पराउने युवाहरुलाई पश्चिमेली शब्द तथा संस्कृतिकको बारेमा ज्ञान होस् ।’ गायक साउँदले भने ।  गीतमा गायक साउँद, तिलक ओली र योगेश बुढाको शब्द छ भने संगित गायक साउँदले नै भरेका हुन् । संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् । गीतको भिडियो राजधानीको त्रिभुवन पार्क र भद्रकालीमा छाँयांकन गरिएको बताइयो ।

बसिबियालो म्युजिक प्रा.लि.ले बजारमा ल्याएको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियोमा करिश्मा ढकाल र करन साउँदको अभिनय छ । बि स्टार फिल्मस कम्पनीले तयार पारेको म्युजिक भिडियोको छाँयांकन प्रकाश खड्का र मिलन बिकको सम्पादन रहेको छ ।

गायक साउँदेले यस अघि ‘सुदूरको चेलो म त’, ‘म त भैसी गोठालो’, ‘बाध्यताले पठाउन लाग्यो परदेश’, ‘नरो मेरी सुवाँ’, ‘प्रिति फूल सारी दे’, ‘बिन्ति शैलेश्वरी’, ‘बनमारा बनैभरी छ’, ‘तेरो मेरो माया बबाली’, ‘जन्मभुमिको माया’, ‘यो लोटाउनो रांगो’, लगायतका दर्जनौ चर्चित गीत बजारमा ल्याई सकेका छन्  ।

video: