राजेन्द्र खड्गी पक्राउ

...

<pre style="text-align: justify; "><b>माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नेपाली चलचित्रक्षेत्रका चर्चित द्धन्द्ध निर्देशन राजेन्द्र खड्गी राजधानीको ठमेलबाट पक्राउ परेका छन् । दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको आरोपमा बिहीवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले खड्गीलाई पक्राउ गरेको हो ।</p><p style="text-align: justify; ">प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरिया लगी उतै लुकाएका छन् । खड्गीमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्यामसमेत लिएको छ । मोटो रकम लिएर कोरियामा मान्छे लगेको र उतै लुकाएको भन्दै केही दिन अगाडि राजेन्द्र खड्गी विरुद्ध प्रहरीमा उजुरी परेको थियो ।</p><pre style="text-align: justify; ">video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/L0QduEztu0o" width="640" height="360" class="note-video-clip"></iframe>
</pre><p style="text-align: justify; "><br></p>