हलमा अनमोलको कृ, अधिकांश हाउसफुल

...

<pre style="text-align: justify; "><b>माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नेपाली चलचित्रक्षेत्रका युवास्टार अनमोल केसी अभिनित ‘कृ’ चलचित्र आजबाट देशब्यापी प्रदर्शनमा आएको छ । बहुप्रतिक्षित यो चलचित्रमा अनमोलसँगै अदिति बुढाथोकीको मुख्य भूमिका छ ।&nbsp; चलचित्रको एक ट्रेलर र दुई गीत यसअघि सार्वजनिक भइसकेका छन् । सार्वजनिक ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् भने दुई गीत पनि रुचाइएको छ ।</p><p style="text-align: justify; ">‘कृ’ सँग अन्य कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् भने एक हिन्दी चलचित्र ‘प्याड म्यान’ प्रदर्शनमा आएको छ । ‘कृ’ले&nbsp; ८० बढी हल पाएको छ । सुवास गिरी र भूवन केसीले मिलेर बनाएको चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् । श्री पराजुली फिल्मका सह–निर्माता हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । चलचित्र ३ करोड ८० लाखको बजेटमा निर्माण भएको हो ।</p><p style="text-align: justify; "><br></p>