घिरौंलेलाई कसले बनायो पिउने बानी ? (भिडियो)

...

<pre style="text-align: justify; "><b>माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक अशिम कुमार कटुवाल र गायिका गोमा कटुवालको स्वरमा ‘पिउने बानी भो’ बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक गरिएको छ । गीतमा अशिम कुमारकै शब्द र देबेन्द्र लामिछाने मगरको लय रहेको छ ।&nbsp;<br></p><p style="text-align: justify; ">सार्वजनिक भिडियोमा लेखान्त भुसाल (घिरौले) र गोमा कटुवाल र अशिम कुमार कटुवाल, जीवन खत्री बिराज, बबिता ,रेल कुमार, एपि लगायतको अभिनय छ । भिडियोमा अभिनय गरेका घिंरौले चर्चित हाँस्य टेलिश्रृंखला मेरि बास्सैमा पनि अभिनय गर्दै आएका छन् ।</p><p style="text-align: justify; ">लालीगुराँस फाउन्डेसनको प्रोडक्सन मार्फत उक्त गीतको भिडियो सार्बजनिक तथा निर्माण भएको हो । अशिम कुमार कटुवालको शब्द रहेको गीतमा लेखान्त भुसाल , गोमा कटुवाल जीवन खत्री बिराज, बबिता ,रेल कुमार, एपि लगाएत कलाकारको अभिनय रहेको छ । भिडियोलाई बासु बरालले खिचेका हुन् भने समीर तामाङले निर्देशन गरेका हुन । गीत छहारी म्यूजिक प्रा.ली.को प्रस्तुतिमा बजारमा आएको हो ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/Ox2cbXUIdI8" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>