
<pre style="text-align: justify; "><b>मुम्बई (एजेन्सी) । </b></pre><p style="text-align: justify; ">बलिउड नायिका सोनाक्षी सिन्हा लामो समयदेखी बन्टी सचदेव नाम गरेका एक युवकसँग प्रेममा थिइन् । आफु प्रेममा रहेकी कहिल्यै बताउँन नचाहाने सोनाक्षीको अहिलेभने ति युवासँगको सम्बन्धमा दरार आएको भारतीय मिडियाहरुमा खबर छ । यी दुई धेरै स्थानमा एकसाथ पुग्ने पनि गरेका थिए । मिडिया रिपोर्टका अनुसार यी दुई अलग भएका छन् । यी दुइलाई मिलाउन उनीहरुको साथीहरुले धेरै कोशिश गरेपनि अन्तत उनीहरुले अलग हुने निर्णय लिएको बुझिएको छ । उनीहरुले अब छुट्टाछुट्टै बाटो हिड्ने निर्णय गरेका हुन् । तर, यी दुइले एकसाथ हुँदा पनि प्रेममा रहेको कुरा स्विकार भने गरेनन् ।<br></p><div style="text-align: justify; "><br></div>