प्रेसिकाको यादमा नवराज

फागुन, काठमाडौं ।

गायक नवराज राईको शब्द, संगीत र स्वरमा ‘तिमि नै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  आफ्नो प्रेमिका प्रति समर्पित एक प्रमिको भाव रहेको यो गीतलाई प्रदिप श्रेष्ठले एरेञ्ज गरेका हुन् ।

नेपाल र सिङ्गापुरमा सुट भएको म्युजिक भिडियोलाई पछिल्लो समय चर्चामा रहेका निर्देशक राकेश किरातीले निर्देशन गरेका छन् । भिडियोमा प्रेसिका निरौलालाई फिचरिङ छन् । सार्वजनिक भिडियोको बारेमा बोल्दै निर्देशक राकेशले भने ‘यो म्युजिक भिडियो एकदम राम्रो बनाउने कोशिस गरेको छु, र केहि नयापन पनि दिन खोजेको छु ।’ राकेशले निर्देशन गरेको भिडियोमा बुद्ध थापा मगरको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ । भिडियोमा मेकअप तरुण राईको रहेको छ ।