परदेशीको कथामा ‘साइली तिमीलाई’

...

<pre style="text-align: justify; "><b>फागुन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">परदेशबाट नेपाल आउँदाको क्षणलाई गायक आरबी पुन र भगवान भुजेलले गीतमा उतारेका छन् । ‘साइली तिमीलाई’ बोलको गीतमा गायकद्वय कै शब्द, सूर्य दयालुको सङ्गीत छ । गीतको भिडियोमा कलाकार किरण केसी, पुष्प खड्का, कृष्टिना थापा र अनितालाई फिचरिङ छ । जीवन शाहीको निर्देशनमा तयार भएको भिडियोमा बाशु बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।&nbsp;<br></p><div style="text-align: justify; "><br></div>