सुरु हँदै ‘मिष्टर एण्ड मिस काठमाडौ’

फागुन, काठमाडौं ।

चर्चित सौन्दर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस काठमाडौ’को प्रशिक्षण केही दिन भित्रनै सुरु हँुदैछ । बिभिन्न चरणको अडिसनबाट छानिएका अन्तिम प्रतियोगीलाई अब केही दिनमा प्रशिक्षणमा सहभागी गराउने तयारी भइरहेको छ । यो प्रतियोगीता एक्सपोज नेपालले सन् २००७ देखि नियमित आयोजना गर्दैआएको छ ।

युवायुवतीको प्रतिभा निखार्दै जिम्बेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्य सहित आयोजित प्रतियोगीतामा सहभागीलाई फुटबल, रक क्लाइसम्बङग, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण दिइने आयोजक एक्सपोज नेपालकी एमडी अर्चना थापाले जानकारी दिइन् । आयोजकले आइतबार एक बिज्ञाप्ती जारी गर्र्दै  प्रतियोगीतामा अझै केही सिट बाँकी रहेकोले इच्छुकले केही दिन भित्र आवेदन दिन सक्ने जनाएको छ ।

सुन्दरता नाप्ने परम्परागत शैलीलाई आधुनिकतामा ढाल्दै प्रतियोगीता आयोजना गर्दै आएको एक्सपोजको यो प्रतियोगीता मध्य ‘मिष्टर काठमाडौ’मा १६ देखि २९ वर्षसम्म उमेरका युवक र ‘मिस काठमाडौ’मा १६ बर्षदेखि २८ बर्षसम्मका युवतीको सहभागीता रहने गरेको छ ।

शिर्ष सहित आधा दर्जन विधामा पुरस्कृत गरिने प्रतियोगीताको बिजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्नुका साथै  चलचित्र ,म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसर र बिभिन्न गिफ्ट समेत जित्न सक्नेछन् ।