अभिनयमा रुचि राख्नेका लागी आयो ‘नेपाल्स मेघा सिनेस्टार’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नेपालका अभिनयमा रुचि राख्नेहरुका लागी नयाँ ‘रियालिटी शो’ हुने भएको छ ।  ओ मेगा इन्टरटेनमेन्टले ‘नेपाल्स मेघा सिनेस्टार’को आयोजना गर्ने भएको हो । सोमबार राजधानीमा पत्रकार भेटघाट आयोजना गर्दै सो प्रतियोगिताको घोषणा गरियो । अभिनयको कलाकार चयन गर्ने अहिलेसम्मकै सबै भन्दा ठुलो कार्यक्रमको रुपमा यसलाई आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

नेपालमा धेरै प्रतिभावान कलाकार भएको र उनीहरुले चलचित्रमा आउन अबसर नपाएकाले उनीहरुलाई मञ्च दिलाउँन यो प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताको निर्देशक प्रवेश सम्राट बरालले बताए । बरालका अनुसार नेपाल्स मेघा सिनेस्टार’को अडिसन आउँदो २८ चैतबाट सुरु हुनेछ भने एपिवन टेलिभिजनबाट आगामि असारको पहिलो सातादेखी प्रसारण हुने बताइएको छ । कार्यक्रमका इभेन्ट प्रमुख मन्दिप कोईराला र अर्थ व्यबस्थापक सूर्य बहादुर थापा छन् ।

अडिसन कहाँ–कहाँ ?

यसको अडिसन काठमाडौं संगै चितवन, पोखरा, बुटवल, नेपालगन्ज, बिरगंज, इटहरी गरेर नेपालका ७ प्रमुख शहरहरुमा अडिसन हुने छ ।

पुरस्कार कति ?

रयालिटी शो मा बिजेता हुने एक जनाले एक करोड बराबरको पुरस्कार राशी प्राप्त गर्नेछन् । बिजेताले २० लाख नगद सहित एउटा कार, एक चलचित्रमा अनुबन्धित हुने अबसर लगायतको पुरस्कार प्राप्त गर्नेछ ।

निर्णायकमा को–को ?

‘नेपाल्स मेघा सिनेस्टार’ मा तिन सिनेकर्मी निर्णायक छन् । जसमा सोभित बस्नेत, निश्चल बस्नेत र माल्भिका सुब्बा रहेका छन् । यो रियालिटी शोमा आफुहरुले उचित निर्णय गरेर उत्कृष्ट प्रतिभा नेपाली सिनेबृत्तका लागि ल्याउने प्रतिबद्धता यी तीन निर्णायकले कार्यक्रममा गरे ।